२० चैत ,एजेन्सी । छिमेकी राष्ट्र भारतको राजधानी दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल गत एक सातादेखि हिरासतमा छन् । सोमबार मात्रै उनलाई थप १५ दिनका लागि न्यायिक हिरासतका लागि तिहाड जेलमा राखिएको छ । न्यायिक हिरासतमै राखेर केजरीवालमाथि अनुसन्धान गरिनेछ । उनले प्रहरी हिरासतमा रहेपनि दिल्लीको मुख्यमन्त्रीबाट राजीनामा दिएका छैनन् । जेलबाट सरकार चलाउने केजरीवाल ,दिल्ली… Continue reading केजरीवालको आइफोन नखुलेपछि एप्पललाई पत्र