२४ चैत , एजेन्सी । दक्षिण कोरियाली टेक्नोलोजी कम्पनी सामसङ इलेक्ट्रोनिक्सको नाफा ९ सय प्रतिशतभन्दा धेरैले बढेको छ । सामसङले जनाएअनुसार सन् २०२४ को पहिलो त्रैमासमा कम्पनीको नाफा ९ सय प्रतिशतभन्दा धेरैले बढेको हो । गत वर्षको पहिलो त्रैमासको तुलनामा यो नाफा १० गुणा बढी हो । सामसङका चिप्सको मूल्य र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धित… Continue reading सामसङको नाफा ९०० प्रतिशतभन्दा बढी ,एप्पलले ६०० कर्मचारी निकाल्यो