सिटीको पुनरागमन जित, चेल्सी पराजित

२७ माघ , एजेन्सी । एफए कपमा म्यानचेस्टर सिटीले पुनरागमन जित निकाल्दा अर्को खेलमा चेल्सी पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । केभिन डि ब्रुएनाको निर्णायक गोलमा सिटीले लेटन ओरिएन्टलाई २–१ ले हरायो । खेलको १६औं मिनेटमा स्टेफन ओर्टेगाको आत्मघाती गोलबाट लेटनले अग्रता लियो । ५६औं मिनेटमा अब्दुकोदिर खुसानोभले सिटीका लागि बराबरी गोल फर्काए । डि… Continue reading सिटीको पुनरागमन जित, चेल्सी पराजित