एमबाप्पेले रोनाल्डोलाई माने सर्वकालीन महान खेलाडी

२७ मंसिर, एजेन्सी । कतारमा जारी विश्वका एक्ला सर्वाधिक गोलकर्ताका रुपमा गोल्डेन बुटका प्रमुख दाबेदार युवा खेलाडी फ्रान्सका स्टार स्ट्राइकर केलियन एमबाप्पे हारबाट निरास बनेका क्रिस्टियानो रोनाल्डोको पक्षमा उभिएका छन् । उनले रोनाल्डोलाई सर्वकालीन महान खेलाडी भएको औंल्याएका छन् । सामाजिक सञ्जालमा रोनाल्डोले राखेको स्टाटसमा कमेन्ट गर्दै एमबाप्पेले तीनवटा इमोजी प्रयोग गरेका छन् । जसमा… Continue reading एमबाप्पेले रोनाल्डोलाई माने सर्वकालीन महान खेलाडी