एमबाप्पे र मेसी चम्किएपछि पीएसजीको शानदार जित

३ वैशाख ,एजेन्सी । फ्रान्सेली फरवार्ड केयलिन एमबापे पेरिस सेन्ट जर्मेन (पीएसजी) का लागि सर्वाधिक गोल गर्ने खेलाडी भएका छन् । उनको कीर्तिमानी गोलको मद्दतले पीएसजीले फ्रान्सेली लिग वानमा दश खेलाडीमा सीमित लेन्सलाई ३–१ ले हरायो । यो जितले पीएसजी शीर्ष स्थानमा ९ अंकले अगाडि रह्यो । शनिबार भएको खेलमा एमबापेले ३१ औं मिनेटमा गोलको… Continue reading एमबाप्पे र मेसी चम्किएपछि पीएसजीको शानदार जित