१९ पुष, काठमाण्डौ । अमेरिकी सहयोग परियोजना नेपालको संसदबाट ब्याख्यात्मक टिप्पणीसहित पास भएर कार्यान्वयनमा गईसकेको अवस्थामा सर्वोच्च अदालतले सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको छ । वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीको रिटमा न्यायाधीश बालकृष्ण ढकालको इजलासले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेज कर्पोरेसन (एमसीसी)का विषयमा कारण देखाऊ आदेश जारी गरेको हो । इजलासले अन्तरिम आदेशको… Continue reading एमसीसी कार्यान्वयनमा सर्वोच्चको कारण देखाऊ आदेश