२२ चैत , विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला गएको महाधिवेशनमा सभापतिका लागि शेरबहादुर देउवासँग झिनोमतान्तरबाट पराजित भएका नेता हुन् । गिरिजा पुत्री सुजाता चुनाव हारेपछि निष्क्रिए झै देखिएको बेला नेपाली कांग्रेसमा शेखर र शंशाकले कोइराला विरासत धानिरहेका छन् । तर यी दाजुभाइ बीचमा पनि एकता देखिदैन् । पार्टी निर्वाचनमा देउवालाई कडा टक्कर… Continue reading देउवाले नपत्याएपछि एमालेको साथ खोज्दै शेखर