अध्यादेश पास गर्न सरकारलाई धौंधौं

२७ माघ , काठमाण्डौ । आज पनि प्रतिनिधिसभाको बैठक बस्दैछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा बैठक दिउँसो १ः०० बजे बोलाईएको छ । तर सरकारले प्रतिनिधिसभामा टेबुल गरेका ६ वटा अध्यादेश आजको कार्यसूचीमा परेका छैनन् । हिउँदे अधिवेशनअन्तर्गत पहिलो बैठकमा टेबुल भएका अध्यादेशमा विपक्षी दलले ६६ वटा अस्वीकारका सूचना दर्ता गराएका छन् । ती सूचनासहित… Continue reading अध्यादेश पास गर्न सरकारलाई धौंधौं