२१ असार, काठमाण्डौ । नेकपा एमाले र नेपाली कांग्रेसबीच भएको सत्ता समीकरण फेरबदलको सम्झौतासँगै नेकपा एमालेका मन्त्रीहरुले राजीनामा दिएपछि अहिले प्रधानमन्त्री पुष्पकमल दाहाल अल्पमतमा छन् । नैतिक संकटमा रहेका प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिने बरु संसद्मा विश्वासको मतको सामना गर्ने बताइरहेका बेला नेकपा एमालेले सरकारलाई दिएको समर्थन औपचारिक रुपमा फिर्ता लिएको छ । नेकपा एमालेले प्रधानमन्त्री… Continue reading एमाले अब प्रतिपक्ष, नयाँ सरकार कहिले बन्छ ?