१९ पौष, काठमाण्डौ । रौतहट–२ बाट प्रतिनिधि सभामा निर्वाचित स्वतन्त्र सांसद किरणकुमार साह नेकपा (एमाले) मा प्रवेश गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले सोमवार साँझ सांसद साहलाई पार्टी प्रवेश गराएका हुन् । पार्टी प्रवेश कार्यक्रममा ओलीसँगै अर्थमन्त्री विष्णु पौडेल, रौतहट क्षेत्र १ का सङ्घीय सांसद प्रत्याशी अजयकुमार गुप्ता, प्रदेश सांसद प्रत्याशी राजकिशोर यादव,… Continue reading एमाले झन बलियो,स्वतन्त्र सांसद थपिए