३० पौष, काठमाण्डौ । प्रधानमन्त्रीमा पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिएपनि मनित्रपरिषदलाई अझै पूर्णता दिन सकेका छैनन् । सात दलीय गठबन्धनमा मोटामोटी मन्त्रालयको टुंगो लागिसकेको अवस्था भएपनि मुख्यगरी एमाले तथा माओवादी भित्र मन्त्रीका आकाक्षी बढी भएपछि दुई अध्यक्ष दबावमा पर्दै आएका छन् । एमालेबाट विष्णु पौडेल उपप्रधानमन्त्री एवं अर्थमन्त्री भइसकेका छन् । ज्वालाकुमारी साह, दामोदर… Continue reading एमाले भित्र मन्त्री बन्न नेताको ताँती