जसपा चाँडै सरकारमा आउँने एमाले सचिव योगेश भट्टराईको भनाई

५ माघ ,काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले सत्ता गठबन्धनमा रहेको जनता समाजवादी पार्टी चाँडै सरकारमा आउने बताएका छन् ।बिहीवार प्रतिनिधि सभा बाहिर सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिँदै सचिव भट्टराईले जसपाको लागि मन्त्रालय छुट्याएर राखिएकाले चाँडै सरकारमा आउने बताएका हुन् । उनले जसपाका केही मागहरु सम्बोधन गर्नुपर्ने माग राख्नुभएको छ त्यसलाई शीर्ष नेताहरुले बसेर मिलाउने बताए… Continue reading जसपा चाँडै सरकारमा आउँने एमाले सचिव योगेश भट्टराईको भनाई