एलएस अटोको एलईभी ०१ इलेक्ट्रिक एसयूभी नेपालमा, ५०० किमी रेन्ज

२१ फागुन , काठमाण्डौ। विद्युतीय सवारी साधनप्रतिको बढ्दो आकर्षणसँगै नेपालमा विभिन्न कम्पनीहरू आफ्नो उपस्थिति बढाइरहेका छन् । यसैबीच, विश्वका ठूला अटोमोबाइल डिजाइन हाउसहरूमध्ये एक संघाई लञ्च अटोमोटिभ टेक्नोलोजीअन्तर्गतको ‘एलएस अटो’ नेपाली बजारमा प्रवेश गरेको छ । सोमबार काठमाडौंमा एक कार्यक्रमका बीच उसले आफ्नो नयाँ एसयूभी ‘एलईभी ०१’ लञ्च गरेको छ । चिनियाँ नयाँ ऊर्जा सवारी… Continue reading एलएस अटोको एलईभी ०१ इलेक्ट्रिक एसयूभी नेपालमा, ५०० किमी रेन्ज