६ फागुन ,एजेन्सी । रूसी विपक्षी नेता एवं राष्ट्रपति भ्लादिमीर पुटिनका कट्टर आलोचक एलेक्सी नाभाल्नीको गत शुक्रबार नै रहस्यमय मृत्यु भएको रुसी अधिकारीहरुले पुष्टि गरेपनि उनको शव भने अझै अज्ञात अवस्थामा छ । रुसी अधिकारीहरुले नाभाल्नीको परिवारलाई उनको अन्तिम संस्कारका लागि पनि शव दिएको छैन । नाभाल्नीका एकजना नजिकका सहयोगी किरा यारमिशका अनुसार नाभाल्नीको शव… Continue reading एलेक्सी नाभाल्नीको शव सार्वजनिक गर्न किन ढिला गर्दैछ रुस ?