८ कार्तिक , एजेन्सी । एलोन मस्कको स्टारलिङ्क स्याटेलाइट इन्टरनेट संसारभर धेरै लोकप्रिय छ । यसले विश्वभर इन्टरनेट कभरेज प्रदान गर्दछ । यसका लागि स्टारलिङ्कले कुनै पनि तार भूमिगत राख्नुपर्दैन । न त स्टारलिङ्कद्वारा कुनै पनि मोबाइल टावरहरू स्थापना गरिएको छ ।यो एक स्याटेलाइट इन्टरनेट सेवा हो, जसको सहयोगमा तार, केबल र मोबाइल टावरविना देशका… Continue reading स्टारलिङ्क स्याटेलाइट किन संसारभर लोकप्रिय छ ?