एशिया कपः श्रीलंकासंग हार्यो पाकिस्तान

१२ साउन , एजेन्सी । एसीसी एशिया कप महिला क्रिकेटमा भारतलाई परास्त पार्दै उपाधि घर लैजाने पाकिस्तानको सपना चकनाचुर भएको छ । गएराती श्रीलंकासंग पराजित भएसंगै पाकिस्तान सेमिफाइनलमै रोकिएको हो । यता आयोजक श्रीलङ्का भने फाइनलमा पुगेको छ । हिजो भएको दोस्रो सेमिफाइनल खेलमा पाकिस्तानलाई तीन विकेटले हराउँदै घरेलु टोली उपाधि नजिकै पुगेको हो ।… Continue reading एशिया कपः श्रीलंकासंग हार्यो पाकिस्तान