२३ चैत, विराटनगर । एसईई परिक्षा संचालन भईरहँदा मोरङमा एकै दिन ठूलो संख्यामा नक्कली परीक्षार्थीहरु पक्राउ परेका छन् । जिल्लाका विभिन्न विद्यालयबाट एसईई परीक्षा दिँदै गरेका १ सय १६ जना नक्कली परीक्षार्थी पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता रञ्जनकुमार दाहालका अनुसार आज मोरङको ग्रामथान गाउँपालिकास्थित सरस्वती माविमा ५२,… Continue reading मोरंगमा एकैदिन एसईईका ११६ नक्कली परीक्षार्थी पक्राउ