एसियन गेम्स उद्घाटनमा प्रचण्ड, सीसंग द्विपक्षीय वार्ता

६ असोज, काठमाण्डौ । आजबाट १९ औं एसियाली खेलकुदको औपचारिक सुरुवात भएको छ । चीनको उत्तर दक्षिणी सहर हाङझाउमा एक भव्य समारोहबीच चीनका राष्ट्रपति सी जिनफिङले प्रतियोगिताको उद्घाटन गरेका छन् । एसियाडका खेलहरु २ गते नै सुरु भए पनि आज औपचारिक उद्घाटन भएको हो । उद्घाटन समारोहमा प्रधानमन्त्री प्रचण्ड पनि सहभागी भएका छन् । एसियन… Continue reading एसियन गेम्स उद्घाटनमा प्रचण्ड, सीसंग द्विपक्षीय वार्ता