२२ मंसिर, काठमाण्डौ । एसिसी यू–१९ एसिया कपको पहिलो खेलमा नेपालले हार बेहोरेको छ। शुक्रबार युएईको दुबईमा भएको खेलमा पाकिस्तानसँग नेपालले ७ विकेटको हार बेहो¥यो। नेपालले दिएको १५३ लक्ष्य पाकिस्तानले २६.२ ओभरमा ३ विकेटको क्षतिमा पूरा ग¥यो। पाकिस्तानका लागि कप्तान शाद बाइग र अजन अवाइसले अर्धशतक प्रहार गरे। पाकिस्तानका ओपनर शामयल हुसेनलाई नेपालका गुल्सन झाले… Continue reading नेपाल पाकिस्तानसँग ७ विकेटले स्तब्ध,कमजोरी के थियो ?