एसिया बन्यो प्रदूषित सहरहरुको घर ,सबैभन्दा स्वस्थ देश कुन हुन् ?

६ चैत , एजेन्सी । एसियामा विश्वकै अत्याधिक प्रदूषित सहरहरु रहेको रिपोर्ट सार्वजनिक भएको छ । त्यसमा पनि सबैभन्दा धेरै दक्षिणी छिमेकी मुलुक भारतमा रहेका छन् । गत वर्ष विश्वका अत्यधिक प्रदूषित १०० सहरमध्ये धेरै एसियामा रहेका छन् । तीमध्ये सबैभन्दा धेरै ८३ सहर भारतका छन् । ती सहरमा विश्व स्वास्थ्य संगठनको हावाको गुणस्तरसम्बन्धी मापदण्डले… Continue reading एसिया बन्यो प्रदूषित सहरहरुको घर ,सबैभन्दा स्वस्थ देश कुन हुन् ?