एसीसी यू–१६ इस्ट जोन कप क्रिकेटमा नेपालको ह्याट्रिक

१९ असार, एजेन्सी । नेपालले एसिसी यू१६ इस्ट जोन कपको फाइनलमा घरेलु टोली मलेसियालाई २ सय २१ रनले हराउँदै उपाधि जितेको छ । नेपालले लगातार तेस्रो पटक उपाधि जितेको हो । जितको लागि २ सय ५३ रनको विशाल विजयी लक्ष्य पछ्याएको मलेसिया १४.५ ओभरमा ३१ रनमा अल आउट भयो । मलेसियाका मोहम्मद अक्रमले १० रन… Continue reading एसीसी यू–१६ इस्ट जोन कप क्रिकेटमा नेपालको ह्याट्रिक