एसीसी यू १९ एसिया कप खेल्ने नेपाली टोली कस्तो छ ?

९ मंसिर ,काठमाण्डौ । एसियन क्रिकेट काउन्सिल (एसिसी) को आयोजनामा आगामी शुक्रवारबाट युएईमा सुरु हुने यु १९ एसिया कपको लागि नेपाली टोली घोषणा भएको छ । एसिसीले शनिवार हेमन्त धामीको कप्तानीमा १५ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो । क्यानले हालसम्म अधिकारिक घोषणा नगरेपनि एसीसीले नेपालको टोली सार्वजनिक गरेको हो । केही दिनअघि भारतको कनार्टक… Continue reading एसीसी यू १९ एसिया कप खेल्ने नेपाली टोली कस्तो छ ?