नेपालको संविधान रोक्न खोज्ने एस. जयशंकर नेपाल आउँदै

१८ साउन, काठमाण्डौ । नेपालको संविधानसभाबाट बनेको संविधान जारी हुनबाट रोक्न विदेश सचिवका रुपमा प्रधानमन्त्री नरेन्द्र मोदीका दूतका रूपमा नेपाल आएर तरङ उत्पन्न गराएका एस जयशंकर अहिले भारतको विदेश मन्त्री छन् । उनी तत्कालीन समयमा भारतले नेपालमाथि लगाएको नाकाबन्दीका शुत्रधार समेत मानिन्छन् । तिनै जयशंकर फेरि नेपाल आउने भएका छन् । उनको विदेश मन्त्रीका रुपमा… Continue reading नेपालको संविधान रोक्न खोज्ने एस. जयशंकर नेपाल आउँदै