‘बेहुली फ्रम मेघौली’ले ओटीटीमा, कसरी हेर्ने ?

१२ कार्तिक , काठमाण्डौ। कम शो पाएको भन्दै दर्शको उपस्थिती रहदा रहदै सिनेमाहलबाट उतारिएको नेपाली चलचित्र ‘बेहुली फ्रम मेघौली’ ओभर दी टप प्लाटफर्म (ओटीटी)मा आएको छ । ओटीटीमा समेत यसले उल्लेखीय रुपमा दर्शक तानिरहेको छ । बेहुली फ्रम मेगौलीले ओटीटीमा आएको दुई दिनमा ११ हजार दर्शक पाएको छ। उनीहरुले ४०० रुपैया तिरेर यो चलचित्र ओटीटीमा… Continue reading ‘बेहुली फ्रम मेघौली’ले ओटीटीमा, कसरी हेर्ने ?