७ फागुन, काडमाण्डौ । यही फागुन २५ गतेका लागि तोकिएको राष्ट्रपतिको निर्वाचनका लागि सत्तारुढ दल र विपक्षी दलहरु आआफ्नो रणनीतिमा जुटिरहेका छन् । सरकार संचालन गरिरहेको ७ दलभित्रबाट तय हुने उम्मेदवार राष्ट्रपतिमा निर्वाचित हुने अवस्था देखिएपनि गठबन्धन भित्रको बेमेलले आगामी राष्ट्रपति कुन दलबाट को बन्छ भन्ने विषय अनिर्णित देखिएको छ । सरकारलाई समर्थन गरेको तर… Continue reading आगामी राष्ट्रपतिको नाम ओलीको गोजीमा