१५ साउन ,काठमाण्डौ । दुई दिनअघि मात्रै मन्त्री र मन्त्रालयका सचिवहरुसँग मन्त्रालयगत ब्रिफिङ लिएका प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्री र सचिवहरुलाई २ दर्जनभन्दा बढी निर्देशनहरु दिएका छन् । मंगलबार सिंहदरबारमा भएको बैठकमा प्रधानमन्त्री ओलीले २ वर्ष आफूले सरकारको नेतृत्व गर्ने र त्यसपछि कांग्रेस नेतृत्वमा सरकार भन्ने स्पष्ट गर्दै विभिन्न निर्देशहरु दिएका छन् । उनले… Continue reading ओलीले मन्त्रीलाई दिएका दुई दर्जन निर्देशनमा के–के छन् ?
Tag: #ओलीको मिसन
गाली गलौजबाट अब वाक्क भए ओली
२३ चैत, काठमाण्डौ । प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एजेण्डामा आधारित बहसका लागि आग्रह गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले उपनिर्वाचनलाई स्वस्थ र मर्यादित बनाउन व्यक्तिगत गालीगलौज नगरी एजेण्डामा रहेर बहस गर्न आग्रह गरेका हुन् । वैशाख १० को उपचुनावका लागि धेरैजसो उम्मेदवारहरू नयाँ र युवा अनुहार देखिएको भन्दै ओलीले… Continue reading गाली गलौजबाट अब वाक्क भए ओली