ओली यही वर्ष पक्राउ पर्ने मेटमणिको दाबी ५ भदौ, काठमाडौँ । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी)का प्रमुख सचेतक मेटमणि चौधरीले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली यही वर्ष पक्राउ पर्ने दाबी गरेका छन् । मंगलबार संसद भवनबाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रमुख सचेतक मेटमणि चौधरीले यस्तो दाबी गरेका हुन् । उनले अध्यक्ष ओली सुन तस्करीमा पनि… Continue reading ओलीमाथि लगाए मेटमणिले गम्भीर आरोप