आफ्नो आलोचना भएको ओलीलाई चित्त बुझेन

३० मंसिर ,काठमाण्डौ । भर्खरै  उत्तरको छिमेकी चीनको औपचारिक भ्रमण गरेर फर्किएका प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले  पार्टीका नेता कार्यकर्तालाई चिनियाँ कम्युनिष्ट पार्टीको उदाहरण प्रस्तुत गर्दै परिवर्तन र अनुशासनको सन्देश दिएका छन् । एमाले केन्द्रीय सङ्गठन विभागद्वारा आयोजित ‘स्थानीय तहमा पार्टी कामका समस्या र समाधान’ विषयक दुईदिने राष्ट्रिय कार्यशालालाई सम्बोधन गर्दै… Continue reading आफ्नो आलोचना भएको ओलीलाई चित्त बुझेन