७ मंसिर , काठमाण्डौ । सरकार संचालन गरिहेको नेकपा एमालेले आज काठमाडौंमा आयोजित जागरण सभाको आयोजना गरी एमालेमाथि उठेका प्रश्नहरुको जवाफ दिएको छ । सभाका प्रमुख वक्ता रहेका एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले सरकार, एमाले र ब्यक्तिगत रुपमा प्रधानमन्त्री ओलीमाथि उठेका प्रश्नहरुको जवाफ र्दिका छन् । ओलीले २०८४… Continue reading ओलीलाई झ्वाक चल्यो, भन्दिए अमेरिकाको बैंकको आधा सम्पत्ति मेरो