प्रचण्डको प्रेसर थेग्न देउवा ओलीको कवच

१५ माघ , काठमाण्डौ। संसद छलेर अध्यादेश ल्याएको, भ्रष्टमाफियाहरुले बनाएको, विकास–सुशासन दिन नसकेको लगायतका आरोप लगाउँदै प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले लगातार वर्तमान सरकारको आयु निकै कम रहेको दाबी गरिरहेका बेला सत्तारुढ दलले भने आफूहरु झनै कसिलो बनेको संदेश दिएका छन् । केपी शर्मा ओली नेतृत्वको सरकार चाडै ढल्ने र त्यसपछि… Continue reading प्रचण्डको प्रेसर थेग्न देउवा ओलीको कवच