१५ साउन , काठमाण्डौ। प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो अहिलेको कार्यकाल कति समय रहने भन्ने खुलाएका छन् । आज एक कार्यक्रममा बीच ओलीले आफू प्रधानमन्त्री बनेको दुईवर्ष पुग्नुभन्दा एकसाता अघि नै राजीनामा दिने घोषणा गरेका छन् । नेपाली कांग्रेससँगको सहमति अनुसार सत्ता हस्तान्तरणमा ओलीबाट इमान्दारीता हुने÷नहुने भन्दै संशय व्यक्त गरिएका बेला उनले यस्तो घोषणा गरेका… Continue reading ओलीले कहिले छाड्ने कुर्सी ? आफै तोके मिति