ओलीले गरे मन्त्रिपरिषद् विस्तार, ३ राज्यमन्त्री थपिएपछि सरकार पूर्ण

१८ साउन, काठमाण्डौ । आफूले सपथग्रहण गरेकी दिन २२ सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । प्रधानमन्त्री ओलीको सिफारिस बमोजिम राष्ट्रपति रामचन्द्र पौडेलले तीन जना राज्यमन्त्री नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ। राष्ट्रपति पौडेलले संघीय मामिला तथा सामान्य प्रशासन राज्यमन्त्रीमा अरुण चौधरी, वन राज्यमन्त्रीमा रूपा विक र ऊर्जा, जलस्रोत… Continue reading ओलीले गरे मन्त्रिपरिषद् विस्तार, ३ राज्यमन्त्री थपिएपछि सरकार पूर्ण