ओलीले प्रचण्डलाई फेरि फकाए ,इलाममा माओवादीले एमालेलाई सघाउने

२२ चैत ,काठमाण्डौ । नेकपा माओवादी केन्द्रले इलाम–२ को उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङलाई सघाउने भएको छ । एमालेको समर्थनमा सरकार संचालन गरिरहेको माओवादीले एमालेका लागि माओवादी केन्द्रबाट उम्मेदवार बनेका धिरेन्द्र शर्मालाई नाम फिर्ता लिन लगाएको छ । माओवादीबाट उम्मेदवार घोषणा गरेका शर्माले एमालेलाई सहयोग गर्ने निर्णय पार्टी केन्द्रमा भएको बताएका छन् । ‘दुई… Continue reading ओलीले प्रचण्डलाई फेरि फकाए ,इलाममा माओवादीले एमालेलाई सघाउने