बालुटारमा अब पार्टी बैठक नहुने, ओली जनमत अनुशार चल्ने

१७ साउन ,काठमाण्डौ । आफ्नो प्रधानमन्त्रीको चौथो कार्यकालका लागि सबैभन्दा ठूलो दल नेपाली कांग्रेससँग सत्ता हस्तान्तरणको लिखित सहमति गरी प्रधानमन्त्री बनेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब पार्टीको कुनै पनि बैठक आफ्नो सरकारी निवास बालुवाटारमा नगर्ने भएका वाटारमा नगर्ने भएका छन् । आफू जनताले दिएका सुझाव अनुशार चल्ने भन्दै उनले आगामी दिनमा पनि जनताले… Continue reading बालुटारमा अब पार्टी बैठक नहुने, ओली जनमत अनुशार चल्ने