२ माघ, काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग विहानैदेखि चलेको पाँच घण्टा लामो वार्तापछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार फर्किएका छन् । आइतवार पनि ओली र प्रचण्डबीच बालुवाटारमा वार्ता भएको थियो । आज साढे ९ बजे बालकोट पुगेका प्रचण्ड र ओलीबीच वान टु वान वार्ता भएको हो । वार्तामा भएको सहमतिबारेमा दुवै पक्षले… Continue reading ओली–प्रचण्डबीच ५ घण्टाको वार्तामा के भयो कुरा ?