जनतालाई प्रतिबन्ध लगाएर ओली फेसबुकमा सक्रिय, सर्वाेच्चमा रिट

२० भदौ , काठमाण्डौ । नेपालमा सामाजिक सञ्जालमाथि प्रतिबन्ध लागेको खबरले देशभर तरंग पैदा गरेको छ। सरकारले सूचीकरण नभएका फेसबुक र ह्वाट्सएपजस्ता प्लेटफर्महरूमाथि प्रतिबन्ध लगाएको छ, तर विडम्बना यो छ कि स्वयं प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालय भने प्रतिबन्धित यी प्लेटफर्महरूमा खुलेआम सक्रिय छन्। नेकपा एमालेको विधान अधिवेशनका तस्बिरहरू र अन्य सूचनाहरू फेसबुक पेज र… Continue reading जनतालाई प्रतिबन्ध लगाएर ओली फेसबुकमा सक्रिय, सर्वाेच्चमा रिट