सरकारले ल्याएको अध्यादेश कोल्याप्स ! ओली र देउवाले घुँडा टेके

२१ फागुन , काठमाण्डौ । देशका प्रमुख दल नेपाली कांग्रेस र नेकपा एमालेको निकै लामो र कष्टपूर्ण प्रयास पछि लाज पचाउँदै भए पनि जारी भएका ६ मध्ये ५ वटा अध्यादेश पारित हुने बाटोमा अघि बढेका छन् । जनताको सार्वभौम सदनलाई नै चुनौती दिँदै प्रतिनिधि सभाको बैठक बस्नु भन्दा केही दिन अघि प्रधानमन्त्री केपी शर्मा ओलीले… Continue reading सरकारले ल्याएको अध्यादेश कोल्याप्स ! ओली र देउवाले घुँडा टेके