नेपालमा कतारी राजाको सुरक्षामा सेना, ड्रोनदेखि डगसम्म

११ वैशाख , काठमाण्डौ । कतारी आमिर शेख तमिम बिन हमाद अल थानी आज नेपाल भ्रमणमा आउँदैछन् । शेख तमिम बंगलादेशको भ्रमणपूरा नेपाल आउने भएका हुन् । उनको स्वागत सम्मानका लागि आज सरकारले सार्वजनिक बिदा दिएको छ भने राष्ट्रपति रामचन्द्र पौडेल उनलाई स्वागत गर्न विमानस्थल जानेछन् । उनको सुरक्षा नेपाली सेनाका बलाधिकृत रथी अशोक सिग्देलको… Continue reading नेपालमा कतारी राजाको सुरक्षामा सेना, ड्रोनदेखि डगसम्म