कतारी राजाले बंगलादेश र नेपालसँग कति फरक सम्झौता गरे ?

१२ वैशाख , काठमाण्डौ। कतारका राजाको ऐतिहासिक नेपाल भ्रमणमा उनको अतिथ्यतालाई समरणयोग्य बनाउन सरकारले हर प्रयास गर्याे । उनका स्वागतका लागि राष्ट्रपति विमानस्थल पुगे । उर्जामन्त्री शक्ति बस्नेत प्लेनसम्मै पुगे । उनको सुरक्षाका लागि नेपाल सेनाका सेकेण्डम्यान खटिए भने उनको स्वागतका लागि उनी यात्रा गर्ने सडकमा तुल ब्यानरसहित सडक चिटिक्क सिंगारिएका थिए । भ्रमणका क्रममा… Continue reading कतारी राजाले बंगलादेश र नेपालसँग कति फरक सम्झौता गरे ?