कतार एयरवेज विश्वकै उत्कृष्ट एयरलाइन्स ,  कस्ता छन्  टप २५ एयरलाइन्स ?

१७ वैशाख , एजेन्सी । एयरलाइन रेटिङ डटकमले सन् २०२४ का निम्ति विश्वका २५ विमान कम्पनीको रेटिङ गरेको छ । उक्त सूचीको पहिलो नम्बरमा कतार एयरवेज परेको छ । युएईमा आधारित दुबै वाहकहरू इमिरेट्स र इतिहाद एयरलाइन्स दोस्रो वर्षको लागि विश्वको शीर्ष १० एयरलाइन्समा परेका छन् । कतारपछि क्रमशः कोरियन एयर, क्याथी प्यासिफिक एयरवेज, एयर… Continue reading कतार एयरवेज विश्वकै उत्कृष्ट एयरलाइन्स ,  कस्ता छन्  टप २५ एयरलाइन्स ?