बंगलादेशको ढाकामा ४ हजार कपडा पसलमा आगलागी

२१ चैत एजेन्सी । बंगलादेशको मुख्य कपडा बजार बंगबजारमा भीषण आगलागी भएको छ। फर्स्ट सर्विभ कन्ट्रो रुमका ड्युटी अधिकारी रफी अल फारुकले आगो बिहान ६ बजे लागेको बताएका छन्। उक्त बजारमा चार हजारभन्दा बढी पसल छन्। आगलागिपछि सबै दमकललाई त्यहीँ केन्द्रित गरिएको छ। अहिलेसम्म ४७ गाडीले आगो निभाइरहेका छन्। आगो आसपासको बजारमा समेत फैलिन थालेको… Continue reading बंगलादेशको ढाकामा ४ हजार कपडा पसलमा आगलागी