५ माघ,काठमाडौं । कम्बोडियास्थित पोइपेट सहरमा रहेको ग्राण्ड डायमण्ड सिटी होटल (क्यासिनो) मा गत पुस १५ गते बिहान आगलागीमा परी ज्यान गुमाएका झापा बिर्तामोडका निराकार पाण्डेको शव शुक्रबार राति नेपाल आइपुग्ने भएको छ। होटलमा आगलागी हुँदा १२ औं तलाको आफू बस्ने कोठाको झ्यालबाट ज्यान बचाउन हामफाल्दा पाण्डेको ज्यान गएको थियो।कम्बोडियामा सरकारी पक्षबाट शवको प्रमाणीकरण नहुँदा… Continue reading कम्बोडियाको होटल आगलागीमा ज्यान गुमाएका निराकारको शव आज राति नेपाल आइपुग्ने