कर्जामा डुब्यो सुपरपावर, अमेरिकीको टाउकोमा १ लाख डलर ऋण

९ मंसिर , एजेन्सी । विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र र सुपर पावर मानिने अमेरिका समेत अहिले आफ्नो बढ्दो ऋणका कारण चिन्ताको सामना गरिरहेको छ । अमेरिकामाथि यतिबेला ३६ खर्ब डलरभन्दा धेरैको कर्जा छ । यसलाई लिएर मानव इतिहासकै सबैभन्दा धनी, टेस्लाका सीईओ एलन मस्कले हालै आफ्नो सोशल मीडिया प्लेटफर्ममा चेतावनी दिएका छन् । जसमा उनले… Continue reading कर्जामा डुब्यो सुपरपावर, अमेरिकीको टाउकोमा १ लाख डलर ऋण