गत शनिबार कर्णाली नदीमा भएको जेसिबी दुर्घटनामा बेपत्ता दुई जनाको शव फेला

२७ मंसिर,काठमाडौं । कालिकोटमा जेसिबी दुर्घटना हुँदा कर्णाली नदीमा बेपत्ता भएका दुई जनाको शव फेला परेको छ।त्रिवेणी गाउँपालिका १ स्थित कर्णाली नदीमा गत शनिबार फुकोट जलविद्युत आयोजनाको जेसिबी दुर्घटना भएको थियो। उक्त दुर्घटना हुँदा तीन जना बेपत्ता भएका थिए। ती मध्ये दुई जनाको शव सशस्त्र प्रहरीको गोताखोरले फेला पारेको सशस्त्र प्रहरीका प्रवक्ता शैलेन्द्र थापाले जानकारी… Continue reading गत शनिबार कर्णाली नदीमा भएको जेसिबी दुर्घटनामा बेपत्ता दुई जनाको शव फेला