१३ माघ , काठमाण्डौ । पटक पटक नेपाल सरकार अन्र्तगतका वेभसाइटहरु विदेशी ह्याकरको नियन्त्रणमा पुग्ने गरेका घटनाहरुलाई नियन्त्रण गर्ने गरी सरकारले कर्मचारीहरुका लागि साइबर सुरक्षा एड्भाइजरी जारी गरेको छ । नेपाल सरकारले सरकारी सूचना प्रविधि प्रणालीको सुरक्षित प्रयोगका लागि कर्मचारीहरूलाई लक्षित गर्दै साइबर सुरक्षा एड्भाइजरी जारी गरेको हो । सरकारी प्रणालीलाई सुरक्षित बनाउँदै संवेदनशील सूचना… Continue reading कर्मचारीका लागि जारी साइबर सुरक्षा एड्भाइजरीमा के छ ?