१९ जेठ, एजेन्सी । अमेरिकाले हजारौं आइफोन ‘ह्याक’ गरि सूचना चोरी गरेको रुसले आरोप लगाएको छ । रसियाको संघीय सुरक्षा सेवा (एफएसबी)ले अमेरिकाले जासुसी सफ्टवेयरको प्रयोग गरेर आइफोन ‘ह्याक’ गरेको दाबी गरेको हो । एफएसबीले रसियाली नागरिकका साथै रसियामा रहेका विदेशी कूटनीतिज्ञहरुको एप्पल डिभाइसहरु ह्याक भएको दाबी गरेको हो । ‘अमेरिकाको स्पेशल सर्भिसले एप्पल मोबाइल… Continue reading रुसी आइफोन ह्याक गरि सूचना चोर्दै अमेरिका