सारुक मृत्यु प्रकरणमा बल्ल बोलिन् नम्रता

११ भदौ, काठमाण्डौ । सहकर्मी कलाकार सारुक ताम्राकारको निधनलाई लिएर अनेकौ आशंका र प्रश्न गरिएपनि लामो समयसम्म मौन बसेकी अभिनेत्री नम्रता श्रेष्ठले बल्ल मौनता तोडेकी छिन् । तर उनले मौन रहनु गल्ती स्वीकार गर्नु नभएको स्पष्ट पारेकी छन् । नम्रताले आफ्नो मौनतालाई कमजोरी नठान्न चेतावनी पनि दिएकी छन् । अभिनेता सारुक ताम्राकारको आत्महत्यासँग आफूलाई जोडेर… Continue reading सारुक मृत्यु प्रकरणमा बल्ल बोलिन् नम्रता