७ फागुन , एजेन्सी । भारतको कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा मृत फेला परेकी नेपाली छात्रा प्रकृति लम्सालको शव नेपाल ल्याउने तयारी गरिएको छ । गत आइतबार होस्टेलको कोठामा मृत भेटिएकी २० वर्षीया लम्सालको शव आज साँझसम्म नेपाल ल्याइपु¥याउने तयारी छ । उनको शव नेपाल ल्याउनका लागि भारतस्थित नेपाली दूतावासले स्थानीय प्रशासन, सुरक्षाकर्मी… Continue reading प्रकृति लम्सालको शव आज नेपाल ल्याउने तयारी