तीन ठूला दलमा कसको कमाइ कति ?

१३ फागुन,  काठमाण्डौ ।  नेपालका शीर्ष राजनीतिक दलको वार्षिक आयमा गिरावट आएको छ । राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलहरु नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र) घाटामा चलेको तिनीहरूको आर्थिक विवरणले देखाएको छ । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टी नेपालको भने आयव्ययको विवरणमा नाफा देखाइएको छ । घाटामा चलेको… Continue reading तीन ठूला दलमा कसको कमाइ कति ?