२७ मंसिर,काठमाण्डौ । प्रत्यक्ष र समानुपातिकतर्फको सम्पूर्ण मत परिणाम आइसकेको अवस्थामा दलहरु नयाँ सरकार गठनको तयारीमा छन् । अब निर्वाचन आयोगले सम्पूर्ण सांसदको नाम राष्ट्रपतिसमक्ष प्रस्तुत गरेपछि सरकार गठन र संसदीय प्रक्रिया अघि बढ्नेछ । प्रतिनिधि सभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र प्रतिनिधि सभाका सदस्यले आफूमध्येबाट सभामुख र उपसभामुखको चुनाव गर्नेछन् । संसद्… Continue reading अब कसरी चुनिन्छन् प्रधानमन्त्री र सभामुख ?